माओवादीका युवा नेता लिलाकुमार घलानले गरे शिखरपानीका खेलाडीहरुलाई जर्सी सहयोग

१३ आश्विन २०७८, बुधबार १८:०३ प्रकाशित
४३६ पटक पढिएको

मकवानपुर । नेकपा (माओवादी केन्द्र) मकवानपुर जिल्ला कमिटी सदस्य युवा नेता लिलाकुमार घलानले मंगलबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ शिखरपानी नयाँ स्कुल रोड टोल विकास सस्था अन्तर्गत पर्ने युवा तथा नयाँ खेलाडीहरुलाई फुटबल जर्सी सहयोग गरेका छन् ।जर्सी
स्थानीय वडाको युवाहरूको स्वास्थ्य र खेलकुद क्षेत्रकाे विकासमा टेवा पुगाेस् भन्ने उद्देश्यले खेलकुद सामग्री सहयोग गरिएको घलानले जानकारी दिएका छन् । उनले १६ थान जर्सी सहयोग वितरण गर्दै भने अागामी दिनमा पनि यस्तै सहयोगहरु गर्नेछु। र अहिले सम्मकै पहिलो चोटी यसरि आफुहरुलाई जर्सी सहयोग आउदा निकै खुशी भएको र फुटबल खेल्न अझै थप हौसला मिलेको खेलाडी रोहन डिम्डुङ्ले बताए ।

१३ आश्विन २०७८, बुधबार १८:०३  मा प्रकाशित

Write your Comment