चितवनमा असिनापानी कृषि बालिमा क्षति

११ माघ २०७८, मंगलवार १८:५१ प्रकाशित
३५९ पटक पढिएको

चितवनको भरतपुर माहानगर– २९ चौकी डाँडा आसपासका क्षेत्रमा आसिना पानीले कृषि बालिमा क्षति पु¥याएको छ । स्थानिय आरुबोट साइला गुरुङका अनुसार आइतबार राती परेको असिनापानीले कृषि बालिमा क्षति पु¥याएको हो ।
बेमौसमी बर्षात र बेमौसमी असिनाका कारण बाली नष्ट भएपछि किसानहरु चिन्तित बनेका छन् ।अहिले तोरी भित्र्याउने बेलामा असिनापानीले क्षति पु¥याएको छ । असिना पानीसहित परेको चट्याङले आफ्नो गोठमा रहेको एउटा बाख्रा समेत मरेको गुरुङले जानकारी दिए ।



























११ माघ २०७८, मंगलवार १८:५१  मा प्रकाशित

Write your Comment