मकवानपुर । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुर जिल्ला हेटौंडा–९ पशुपतिनगरमा मोटरसाइकललाई बसले ठक्कर दिँदा हेटौँडाको एक जना मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौडा–१ चाइनाक्वाटर बस्ने ४० वर्षीय अर्जुनप्रसाद घिमिरे रहेको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा हेटौडा अस्पतालमा मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
आज दिउँसो वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ग १ ख ६१७० नम्बरको बसले विपरित दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००२ प ९३६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्कर दिने बस प्रहरी नियन्त्रणमा रहेको र चालक भने फरार रहेकोले खोजी भइरहेको प्रहरीले जनाएको छ ।ploads/2022/01/surya-copy-1.jpg” alt=”” width=”1920″ height=”1080″ class=”alignnone size-full wp-image-1688″ />
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)