बारा।बारा जिल्लाको निजगढ नगरपालिका वडा नम्बर १३ का सुर्य घलानले पुनः जनताकै आग्रहमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन्।
एक कार्यकाल सफलता पुर्बक सम्पन्न गरिसकेका उनले पुनः उम्मेदवारी दर्ता गरेका हुन् ।जनप्रतिनिधि भैरहँदा वडा वासिको जुनसुकै समस्यामा रातको १२ बजे पनि उपस्थित हुने र आफुले सक्ने सहयोग गर्ने साथै उहाँ जनप्रतिनिधि भएदेखि कोरोनाको बिपत्तिहोस् वा बिकासको मुल फुटाउने कार्यमा होस बाटोघाटो देखि हरेक कुरामा वडाको मुहार समेत फेरिएको स्थानीय पवन पाख्रिनले बताए ।
घलान भन्छन”आफुलाइ जनताले नै पुनः एक पटक दोहोरिन आग्रह गरेकोले उमेदवार दिएको हुँ पदको लोभले उमेदवार दिएको भने होइन र आफुले गर्नु पर्ने काम अझै धेरै बाँकि रहेकोले ती कामहरू पूरा गर्न कै लागि पनि आफु एक चोटि पुनः दोहोरिन चाहेको हो। हाम्रो टिम नै दोहरिएकोले हाम्रो काम त्यहि रफ्तारमा दोहोरिने र जनतामा आइपर्ने समस्याको समाधान गर्न आफु चोैबिसै घण्टा तत्पर रहेकोले उनले बताए ।त्यसै गरि वडा सदस्यमा पुनः दोहोरिएका उमेदवारहरु पनि उस्तै सक्रिय छन् समाजसेवामा। वडा सदस्य सुर्य बहादुर थोकर त्यसैगरि अर्का सदस्य दिपक न्योैपाने महिला सदस्य फुलमाया तामाङ त्यस्तै दलित महिला सदस्य धन कुमारी बि क सहितको टिमले उमेद्वार दर्ता गरेका हुन।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)